यू-१९ विश्वकप: नेपालले गुमायो दोस्रो विकेट, आकाश आउट

आइसीसी यू-१९ विश्वकपअन्तर्गत पाकिस्तानविरूद्धको जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

नेपालका आकाश त्रिपाठी ६.५ ओभरमा ६ रन बनाएर पेभिलियन फर्किए। उनले १० बलमा १ चौकासमेत प्रहार गरे।

आकाश अहम्म्द हुसेनको बलबाट अराफत मनिहाजबाट क्याच आउट हुन पुगे।

यसअघि पहिलो विकेटको रुपमा नेपालले अर्जुन कुमालाई गुमाएको थियो। उनी १२ बलमा ६ रन बनाएर आउट भएका थिए।

प्रकाशित मिति: : 2024-01-24 14:35:00

प्रतिकृया दिनुहोस्