सांसद विनाेद चाैधरीका भाइ अरूण चाैधरीलाई सिआईबीले पक्राउ गरेपछि निजी क्षेत्रले पत्रकार सम्मेलन गर्ने भएकाे छ।
नयाँ बानेश्वरकाे हाेटल एभरेस्टमा साँझ ६ बजे पत्रकार सम्मेलनकाे तयारी छ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा व्यापारी अरुण चौधरी बिहीबार काठमाडौँको लैनचौरबाट पक्राउ परेका थिए।
पक्राउ परेका चौधरीलाई जिल्ला अदालत काठमाडौँले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।