तन्नेरीको रोजाइ : क्याफे, कफी र किताब

अनलाइनखबर

आभास बुढाथोकी, शंकर गिरी

व्यस्त बजारको कोलाहलदेखि केही पर। शंखमूलस्थित, ‘उजामा कफी एण्ड बेकरी विइथ लाइब्रेरी’को एकछेउ बसेकी छन्, २० बर्षीया प्रेक्षा मल्ल। बाफ उडिरहेको अमेरिकानो (कफीको एक प्रकार) लिएर किताबी संसारमा डुबेकी छन्।

प्रेक्षाका लागि किताबी संसार त्यो हो, जहाँ उनको बेग्लै दुनियाँ छ। उनी त्यहाँ ठूलो योद्धा, रहस्यमय स्वभावको जासुस वा बन्न सक्छिन् कसैकी प्रेमिका।

प्रकाशित मिति: : 2024-03-11 08:21:00

प्रतिकृया दिनुहोस्