जसपाका कार्कीले लिए राज्यमन्त्रीकाे शपथ

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा)बाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराएका छन्।

यससँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ। 

प्रकाशित मिति: : 2024-03-25 15:53:00

प्रतिकृया दिनुहोस्