कुटपिट अभियोगमा पक्राउ परेकी सर्मिला वाइबा छुटेकी छिन्। आफुलाई सामाजिक अभियान्त दाबी गर्ने वाइबा सोमबार धरौटीमा छुटेकी हुन्।
उनी कलाकार पवन खतिवडाको उजुरीपछि फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ परेकी थिइन्।