झरीकाे मनपरी र काठमाडाैँकाे जनजीवन (तस्बिरहरु)

रविन भण्डारी

काठमाडाैं
Breaknlinks
Breaknlinks

देशका विभिन्न भू-भागमा निरन्तर वर्षा भइरहेकाे छ। पश्चिमी र स्थानीय वायुको प्रभावस्वरुप एक हप्तादेखि जारी वर्षाका कारण जनजीवन प्रभावित भइरहेकाे छ। बिहीबार बिहानदेखि भइरहेकाे वर्षाका कारण काठमाडाैँकाे जनजीवन पनि प्रभावित भएकाे छ।

तस्बिरहरु :

प्रकाशित मिति: : 2024-03-28 12:56:00

प्रतिकृया दिनुहोस्