‘गणतन्त्र मुर्दावाद’ भन्दै राप्रपाले बजायाे शङ्ख (तस्बिरहरू)

रविन भण्डारी

काठमाडाैं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन साेमबार शङ्खध्वनि जुलुस गरेकाे छ।

राप्रपाले काठमाडाैँकाे भृकुटीमण्डमा ‘गणतन्त्र मुर्दावाद’लगायत नारासहित शङ्खध्वनि गरेकाे हाे।

सनातन हिन्दु अधिराज्यको पुन: स्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपा भाेलिदेखि जनप्रदर्शन गर्दैछ।

हेर्नुहाेस् तस्बिरहरू–

प्रकाशित मिति: : 2024-04-08 17:20:00

प्रतिकृया दिनुहोस्