त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी उत्तीर्ण दर २९ प्रतिशत मात्रै

रातोपाटी

कृष्णसिंह धामी

स्नातक तह, स्नातकोत्तर तह, एमफील तथा पीएचडी गरेर त्रिभुवन विश्वविद्यालयमा वार्षिक साढे चार लाखभन्दा बढी विद्यार्थी भर्ना हुन्छन्। देशभरका उच्च शिक्षा अध्यापन गराउने १८ वटा विश्वविद्यालय तथा प्रतिष्ठानमध्ये त्रिविमा झण्डै ८० प्रतिशत विद्यार्थी अध्ययन गर्छन्। 

विश्वविद्यालय अनुदान आयोगको तथ्याङ्कअनुसार सन् २०२१/०२२ (२०७८/०७९) मा देशभरका १८ वटा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा पाँच लाख ७९ हजार ४४८ विद्यार्थी भर्ना भएका छन्। तीमध्ये ७८.३६ प्रतिशत अर्थात् चार लाख ५४ हजार ६५ विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा भर्ना भएका थिए। 

प्रकाशित मिति: : 2024-04-15 08:21:00

प्रतिकृया दिनुहोस्