पोर्चुगलमा ‘सामुद्रिक खाना’ खाेज्ने क्रममा बेपत्ता भएका नेपालीको शव भेटियाे

सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साता अघिदेखि समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव भेटिएकाे छ।

समुद्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो।

प्रकाशित मिति: : 2024-04-18 08:39:00

प्रतिकृया दिनुहोस्