बझाङमा एमालेकाे अग्रता कायमै, ३४६ मतले पछि परे कांग्रेसका सिंह 

बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको छ। 

प्राप्त परिणामअनुसार एमालेका भण्डारीले ११ हजार २ तीन ९५ प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ९ सय ४९ मत प्राप्त गरेका छन्।

नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ७ सय ९५ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १२ मत प्राप्त गर्नु गरेका छन्। 

प्रकाशित मिति: : 2024-04-29 13:07:00

प्रतिकृया दिनुहोस्