विश्वले हेरिरहेकाे भारतकाे चुनाव: तेस्राे चरणमा देखिन सक्छन् यी अर्थपूर्ण दृश्य (भिडियाे)

भारतमा जारी निर्वाचनमा तेस्राे चरणकाे मतदान भाेलि (७ मे) हुँदैछ। उत्तरप्रदेश, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, पश्चिम बङ्गाललगायत १२ राज्यमा ९३ सिटका लागि मतदान हुँदैछ। तेस्राे चरणकाे निर्वाचनमा देखिन सक्ने परिदृश्यबारे भारतीय राजनीतिका जानकार वसन्तकुमार उपाध्ययले विश्लेषण गरेका हुन्।

अघिल्लाे भिडियाे :

प्रकाशित मिति: : 2024-05-06 21:55:00

प्रतिकृया दिनुहोस्