महामन्त्री शर्मा भन्छन्- संसदमा आज सभामुख देखिनँ

File Photo
File Photo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसदमा सभामुख नदेखेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चीरहरण गरेको अध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन्।

‘संसदमा आज ‘सभामुख’ देखिन! देखिरहेको छु- ‘रबर स्ट्याम्प’ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र’, उनले भनेका छन्। 

https://twitter.com/bishwaprakash77/status/1792448942749409409

प्रकाशित मिति: : 2024-05-20 13:34:00

प्रतिकृया दिनुहोस्