लागुऔषधसहित १९ वर्षीय युवक पक्राउ

Break n Links
Break n Links

लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिक–४ का दिपेश तामाङ रहेका छन्।

उनी सल्लाहीदेखि काठमाडौँ आउने क्रममा काठमाडौँको नगढुङ्गा चेक पोष्टमा पक्राउ परेक हुन्।

१९ वर्षीय तामाङको साथबाट १ हजार ८ सय एम्पुलर र इन्टरभिलेट ३ हजार ट्याबलेट बरामद भएको प्रहरीले जनाएकाे छ।

उनलाई पक्राउ गरी प्रहरी परिसर काठमाडौँ ल्याइएको छ। 

प्रकाशित मिति: : 2024-06-20 13:51:00

प्रतिकृया दिनुहोस्