भारतीय ऊर्जामन्त्री खट्टर नेपाल आउँदै

Photo - jansatta
Photo - jansatta

भारतका ऊर्जामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन्।

ऊर्जामन्त्री खट्टर दुई दिने भ्रमणका लागि २८ जुलाईमा नेपाल आउन लागेका हुन्।

नेपाल, भारत र बांग्लादेशबीच हुने त्रिदेशीय विद्युत व्यापार समझौतामा सहभागी हुन खट्टर नेपाल आउने कार्यक्रम तय भएको परराष्ट्र उच्च श्रोतले बताएकाे छ।

प्रकाशित मिति: : 2024-07-18 16:43:00

प्रतिकृया दिनुहोस्