संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। साे प्रस्ताव सर्वसम्मत स्वीकृत भएकाे हाे।