काठमाडाैंकाे शंखमुलमा पुरूषको हत्या भएको छ।
आइतबार राति शंखमुलस्थित एक पुल हाउसमा रूपक बान्तवाकाे हत्या भएकाे हाे।
हत्या भएका बान्तवा अनुहारभरी चोटैचाेट रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार रूपककाे हत्याकाे कारण खुलेकाे छैन। थप अनुसन्धान भइरहेकाे छ।