किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

Break n Links
Break n Links

काभ्रेकाे पनौतीका किसानले धमाधम धान भित्र्याउन थालेका छन्।

दसैँअघि नै धान भित्रयाउने गरी पनौतीका किसानहरूलाई खेतमा व्यस्त छन्।

जल तथा मौसम विज्ञान विभागले केही दिन पानी पर्ने पूर्वानुमान गरेपछि किसानलाई काटेर भित्र्याउने चटारो बढेको छ।

पनौतीका किसान दसैँअघि नै धान भित्र्याएर ढुक्कले दसैँ मनाउने साेचमा छन्।

प्रकाशित मिति: : 2024-09-25 13:44:00

प्रतिकृया दिनुहोस्