छहरे-टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रोबस दुर्घटनामा परेको छ। काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जान लागेको माइक्रोबस दुर्घटनामा परेको हो।
दुर्घटनामा २ जना गम्भीर घाइते रहेको र चालक-सहचालकसहित अन्य यात्रु सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।