प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन्।

प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका थिए। 

प्रकाशित मिति: : 2024-10-01 11:57:00

प्रतिकृया दिनुहोस्