बाढीले असामान्य बनेकाे रोसी (तस्बिरहरू)

Break n Links
Break n Links

गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन।

लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षति गरेको छ।

सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियता नदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन्। 

प्रकाशित मिति: : 2024-10-23 14:38:00

प्रतिकृया दिनुहोस्