रविकाे समर्थनमा उत्रिए बाबुराम

फाइल तस्बिर
फाइल तस्बिर

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।

शुक्रबार बिहान भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेका हुन्। 

उक्त भेटपछि भट्टराईले लामिछानेमाथि एकपछि अर्को गरेर दुःख दिने काम अस्वाभाविक र अन्यायपूर्ण रहेकाले ऐक्यबद्धता जनाउन आएको बताउँदै भने, 'पचासौं लाख साना बचतकर्ताहरूको समस्या समाधान गर्नतिर सरकार लागेकाे देेखिदैंन।'

सभापति लामिछानेमाथि कारबाही प्रक्रिया लम्ब्याएर सहकारी बचतकर्ताहरूको समस्यालाई विषयान्तर गर्न खोजिएको भट्टराईले बताए। 

प्रकाशित मिति: : 2024-12-06 11:56:00

प्रतिकृया दिनुहोस्