नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। साेमबार (मंसिर २४ गते) बिहान ९ बजे बैठक बाेलाइएकाे हाे।
काँग्रेस सभापित शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेकाे काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिएका छन्।