ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ।
विश्वभर सन् २०२४ लाई बिदाइ गर्दै अंग्रेजी नयाँ वर्षकाे शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन्।
नेपालमा पनि अंग्रेजी नयाँ वर्षकाे अवसरमा शुभकामना आदानप्रदान विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ।