तीनकुनेमा राजावादीलाई अश्रुग्याँस

Break n Links
Break n Links

राजसंस्थाको माग गर्दै तीनकुनेमा प्रदर्शन गरिरहेकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ। तीनकुने पुलमा बाटो छेकेर बसेका प्रहरीहरूलाई नाघ्न खोजेपछि त्यहाँ केहीबेर झडप भएको थियो। 

प्रहरीले उनीहरूलाई बानेश्वतिर आउन दिएको छैन। जवर्जस्ती गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरेको थियो। 

राजावादीले आज तीनकुनेमा प्रदर्शन गरिरहेका छन् भने गणतन्त्रवादीहरू भृकुटीमण्डपमा प्रदर्शन गरिरहेका छन्। 

प्रकाशित मिति: : 2025-03-28 13:59:00

प्रतिकृया दिनुहोस्