नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ।
माओवादी केन्द्रको शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेकाे हाे।
लमजुङबाट सुरु हुने अभियान जेठ २५ गते सिन्धुली आएर टुंगिनेछ।
यो अभियान सोलुखुम्बुमा गएर सम्पन्न हुनेछ ।