विष्णु पौडेल र तिलककुमारी खड्काका लागि दुई फरक कानुन छ? पौडेललाई २ बर्ष जेल होला?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल वालुवाटारको सरकारी जग्गा ब्यक्तिका नाममा सार्ने प्रकरणमा मुछिएपछि यसले राष्ट्रिय वहसको रुप लिएको छ। 

पौडेलले सरकारी जग्गामध्ये ८ आना जग्गा आफ्ना छोरा नविन पौडेलको नाममा खरीद गरेका थिए। 

पौडेलले 'प्रचलित कानुनबमोजिम लाग्ने राजश्व लिइ रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको' स्पष्टीकरण दिएका छन्।

प्रकाशित मिति: : 2019-04-14 03:38:09

प्रतिकृया दिनुहोस्