बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
अन्नपूर्ण पोष्ट
दोस्रो चरणको कोरोना भाइरस संक्रमण पूर्णरुपमा नियन्त्रण नहुँदै सञ्चालनमा आएका सार्वजनिक यातायातमा झनै जोखिम बढेको छ। सिट क्षमताभन्दा बढी यात्रु राखेर स्वास्थ्य मापदण्ड विपरित सार्वजनिक यतायात सञ्चालन हुँदा यात्रुलाई संक्रमणको उच्च जोखिम बढेको हो।
प्रदेश १ को राजधानी विराटनगरबाट छुटिने साना तथा ठूला यातायातका सवारीसाधनमा कुनै स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन भइरहेकाले यात्रुलाई जोखिम बढेको हो।
भारतीय सिमावर्ती क्षेत्रसँग जोडिएको विराटनगरबाट चल्ने सार्वजनिक यातायातका साधनमा न त स्यानिटाइजर राखिएको छ नत यात्रुलाई मास्क लगाउन अनिबार्य गरिको छ । प्रहरी देख्ने स्थानमा माक्स लगाउनु भन्दै सञ्चालन गर्ने गरेको पाइएको छ।
सिट क्षमताभन्दा बढी यात्रुलाई राखेर यातायात सञ्चालन गर्दा जोखिम बढेको यात्रु रमेश कटुवालले बताए । विराटनगर र राजविराज चल्ने माइक्रोमा क्षमता भन्दा बढी यात्रु राखेर यात्रु ओसारपसार गरेता पनि ट्रार्फिक प्रहरीले कारवाही नगर्दा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उनले बताए ।उनले भाडामा पनि मनपरी गर्ने गरेको बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया