हावाहुरीले सगरमाथाको माथिल्ला क्याम्पका टेन्ट उडायो, 'आरोहीहरू सुरक्षित'

सगरमाथा आरोहणको याम चलिरहँदा आएको हावाहुरीले सर्वोच्च शिखरका माथिल्ला दुई शिविरमा बनाइएका टेन्टहरू उडाएको अधिकारीहरूले बताएका छन्।

फानी र पश्चिमी वायुको असरका कारण बिहीवार बेलुका र शुक्रवार बिहान हुरी चलेको थियो। हुरीले क्याम्प टू र क्याम्प थ्रीमा रहेका झन्डै डेढ दर्जन टेन्ट उडाएको थियो।

प्रकाशित मिति: : 2019-05-04 07:14:37

प्रतिकृया दिनुहोस्