नेकपा र सीपीसीबीच भाइचारा सम्बन्ध स्थापित

तस्बिरः एजेन्सी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच भाइचारा सम्बन्ध स्थापित भएको छ ।

नेकपा र सीपीसीका नेताहररूबीच काठमाडौंमा जारी विचार आदान प्रदान कार्यक्रममा सम्झौतामा दुई पार्टीका विदेश विभाग प्रमुखले मंगलबार हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै उपस्थित थिए ।

 

प्रकाशित मिति: : 2019-09-24 12:15:35

प्रतिकृया दिनुहोस्