यसरी बनाउनुस् खसी र कुखुराका तीन परिकार

दसैं खुशी र उमंगको पर्व हो । यो पर्वमा विशेषतः मीठो परिकारका खानामा जोड दिइन्छ । शाकाहारी र मांसाहारीले कस्ता परिकारको प्रयोग गर्ने ? मीठा–मीठा परिकार कसरी पकाउने ? कस्ता मसलाको प्रयोग गर्ने ? कति समय पकाउने ? यी विषयमा धेरैलाई जानकारी नहुन सक्छ । त्यसैले दसैंमा प्रयोग गरिने नेपाली परिकार पकाउने विधिलाई हामीले समेटेका छौं ।

विशेषतः खाना तीन प्रकारका हुन्छन् । भागवत् गीतामा पनि खानालाई तीन प्रकारमा विभाजन गरिएको छ ।

प्रकाशित मिति: : 2019-10-06 10:27:23

प्रतिकृया दिनुहोस्