लिंगे पिङमा चचहुई सरररर……

काठमाडौं : दशैंका समय एकै पटक भए पनि धर्ती छोड्नुपर्छ भन्ने मान्यता रहेको छ। यसको अर्थ धर्ती छोडेर पिङमा मच्चिँदै आनन्दानुभूति लिनु हो। यही विश्वासले पनि दशैंसँग जोडिएर आउने पिङको महत्व बढी छ।

दशैं मनाउन लाखौैंको संख्यामा मानिसहरु गाउँ फर्किएसँगै राजधानी भने बेहुली अन्माएको घर जस्तै देखिएको छ। गाउँ घरका दोबाटो, चौरमा रोटेपिङ, लिंगे पिङको 'चचहुइ'ले गाउँ नै गुञ्जायमान छ। तर, शहर भने सुनसान हुँदै गएको छ। 

प्रकाशित मिति: : 2019-10-07 08:37:03

प्रतिकृया दिनुहोस्