नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक बस्दै

काठ्माण्डौँ । नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक आज काठमाडौंमा बस्दैछ। बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् भने चीनको नेतृत्व चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नेछन्।

प्रकाशित मिति: : 2019-10-13 08:51:07

प्रतिकृया दिनुहोस्