कलात्मक फिल्मलाई समृद्ध तुल्याएनन् अमिताभले

बाह्रखरी

हरेक वर्ष एकजना विशिष्ट फिल्मी व्यक्तित्वलाई सरकारले प्रदान गर्ने ‘दादा साहेब फाल्के पुरस्कार’का लागि यस पटक बलिउडका प्रशिद्ध कलाकार अमिताभ बच्चनको चयन हरेक दृष्टिकोणबाट उचित मान्न सकिन्छ । वास्तवमा यो पुरस्कार उनले पहिले नै पाउनुपर्ने थियो । यद्यपि, उनको फिल्मी करिअरका विषयमा टिकाटिप्पणी गर्ने विषय धेरै छन् । 

 

प्रकाशित मिति: : 2019-10-13 08:56:47

प्रतिकृया दिनुहोस्