यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
सेतोपाटी
कक्षाकोठा केही सानाजस्ता देखिए पनि उज्याला छन्। एउटा कक्षामा ३० जनासम्म विद्यार्थी अटाउँछन्। कोठाका भित्तामा पाठ्यवस्तुसँग सम्बन्धित सामग्रीहरू सजाइएका छन्। एउटा कोठामा सानो पुस्तकालय पनि छ।
केही कक्षाकोठामा इन्टरनेटको प्रयोगले डिजिटल माध्यमबाटै पठनपाठन हुन्छ। सबै कक्षाकोठा विद्यार्थीका लागि सहज छन्।
विद्यार्थीका लागि कम्प्युटर ल्याब पनि छ। लायन्स क्लबको सहयोगमा विद्यालयले २०७३ सालमा कम्प्युटर ल्याब स्थापना गरेको हो। शिक्षा मन्त्रालयबाट ६ लाख ५० हजार रूपैयाँ प्राप्त भयो। त्यही रकमले विद्यालयले १६ वटा ल्यापटप किन्यो, एउटा पुस्तकालय पनि बनायो।
यो बयान काठमाडौंको नागपोखरीबाट पूर्वतर्फ रहेको नन्दी माध्यमिक विद्यालयको हो। काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको यो विद्यालय महानगरको 'नमूना विद्यालय' हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया