'उमेर छिप्पिँदै जाँदा सपना देख्‍नुपर्छ भन्‍ने थाहा पाएँ'

तस्बिरः थाहा खबर

असोज २६, २०७६ काठमाडौं :  

कहिलेकाहीँ देख्छु, कमिलाका गोलोमा आपत्विपत् परेको। देख्छु– ती हजारौँ कमिला आ–आफूले पारेका अण्डा च्यापेर फटाफट सुरक्षित स्थानतिर भागिरहेको। सोच्छु– तिनले कसरी चिने होलान् त्यति धेरै अण्डाबाट आ–आफ्नो अण्डा!

प्रकाशित मिति: : 2019-10-13 17:40:06

प्रतिकृया दिनुहोस्