यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
इजरायल-गाजा क्षेत्र शनिबारदेखि प्यालेस्टिनी सशस्त्र समूह हमासले गरेकाे आक्रमणबाट मृत्यु हुनेकाे सख्या ११ सय नाघेकाे सिएनएनले जनाएकाे छ।
उक्त आक्रमणबाट साेमबार बिहानसम्म सात सय इजरायली र चार सय प्यालेस्टिनीकाे मृत्यु भएकाे छ। भने, हजराैँ घाइते भएका छन्।
हमासले शनिबार गाजामा एकाएक हजाराैँ रकेट प्रहार गरेकाे थियाे। त्यसपश्चत इजरायलले पनि जवाफी आक्रमण गरेकाे थियाे। त्यस आक्रमणबाट हालसम्म ११ सय ज्यानकाे गएकाे हाे। भने, हजाराैँ घाइते छन्।
अहिले त्यस क्षेत्रमा दुवै तर्फबाट आक्रमण भइरहेकाे छ। आक्रमणबाट बच्न त्यहाँका मानिसहरु बंकरभित्र लुकिरहेका छन्। भने, उद्दार कार्य पनि जारी छ।
त्यस्तै आक्रमणबाट एक लाख २३ हजार प्यालेस्टिनी नागरिक विस्थापित भएका छ। भने, ७४ हजारले विद्यालयमा आश्रय लिएका छन्।
त्यस्तै उक्त आक्रमणमा परेर १० नेपाली विद्यार्थीकाे ज्यान गएकाे परराष्ट्र मन्त्रालयले जनाएका छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया