चीनले तबसम्म हामीलाई बुझ्दैन, जबसम्म हामी उसलाई बुझ्दैनौं

लिपपोत अनुहारको होस् या घरको, टल्कने केही दिन मात्र हो।

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा गरिएको काठमाडौं लिपपोतले पनि आफ्नो टल्कन गुमाइसक्यो। तीनकुनेमा २५–३० लाख खर्च गरेर रातारात बनाइएको बगैंचा बिरूप छ। माटो थुपारेर त्यसमाथि रोपिएका दुबोका चपरी चोरी भए। चोक–चोकमा सजाइएका फूलका गमला चिनफिङ फर्किनेबित्तिकै महानगरले फिर्ता लग्यो।

कालिमाटीदेखि सोल्टीमोडसम्म नयाँ छापिएको कालोपत्रे धन्न चिरा परेको छैन, तर दायाँबायाँका फुटपाथमा बिछ्याइएका कंक्रिट स्ल्याब उक्किन थालिसके। ती स्ल्याब राम्ररी टाँसिएका नै कहाँ थिए र!

प्रकाशित मिति: : 2019-10-27 17:03:01

प्रतिकृया दिनुहोस्