न्यायको प्रतीक्षा कहिलेसम्म?

रोल्पा- दशक लामो माओवादीले सशस्त्र युद्धमा धेरैले ज्यान गुमाए। सशस्त्र द्वन्द्वबाट बढी प्रताडित ‍थियो साविकको राप्ती अञ्चल। रोल्पा, रुकुम, दाङ, सल्यान र प्यूठानमा धेरै नागरिकले अनाहकमा ज्यान गुमाउन बाध्य भए। बेपत्ता र घाईते/अपांगको संख्या पनि उल्लेख्य रह्यो। ध्वस्त भएका व्यक्तिगत र सरकारी सम्पत्तिको त लेखाजोखा अहिलेसम्म छैन। 

सशस्त्र युद्ध शान्ति प्रकृयामा अवतरण भएको डेढ दशक पूरा हुन लागेको छ। यो बीचमा स्थानीय, प्रदेश र संघीय सरकारहरु गठन भए। घरदैलोमा स्थानीय सरकार आएको भनिए पनि जनताले त्यसको अनुभुति गर्न नपाएको बेला द्वन्द्वपीडितका लागि ती सरकारहरु 'आकाशको फल आँखा तरी मर' भएका छन्। 

प्रकाशित मिति: : 2019-10-30 09:43:11

प्रतिकृया दिनुहोस्