‘पृथ्वी उल्टिए पनि बीना मन्त्रीबाट हट्दिनन्’

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीको कार्यसम्पादन मूल्यांकनको विधि सुरू गरेका थिए। सुरूदेखि नै उनले कार्यसम्पादनमा अब्बल देखिने मन्त्री कायम रहने र काम गर्न सक्ने मन्त्री जाने चेतावनी सबैलाई दिएका थिए।

सरकारको काम चुस्त बनाउन यसपाली मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गरे। त्यसरी नै सचिवले मन्त्रीसँग, सहसचिवले सचिवसँग सम्झौता गरे।

प्रकाशित मिति: : 2019-11-21 12:50:05

प्रतिकृया दिनुहोस्