उफ ! सडक जाम ८ किलोमिटर पार गर्न २ घण्टा

तस्बिरः राजधानी

काठमाडौं ।  डल्लुबाट पुल्चोकस्थित कार्यालय जान बिहान ९ बजे बस चढेका विवेक रेग्मीलाई १० बजे कार्यालय पुग्न धौधौ पर्छ । कहिलेकाहीँ डेढ घण्टासम्मको समय लाग्ने गरेको उनको अनुभव छ ।  ‘जामले तीन किलोमिटरको दूरीमा रहेको कार्यालय पुग्न पनि डेढ घण्टासम्म लाग्छ,’ रेग्मीले भने । यसबीचमा टेकु, त्रिपुरेश्वर र थापाथलीको जामले यो रुट भई यात्रा गर्ने यात्रु सधंै सास्तीमा पर्ने गरेका छन् ।

 

प्रकाशित मिति: : 2019-11-25 06:55:40

प्रतिकृया दिनुहोस्