प्रमुख दाबेदारको अग्‍निपरीक्षा भारतसँग

तस्बिर : नेपाल न्यूज

बुधबार बंगलादेशविरुद्ध सोझो सेटको शानदार जित निकाल्दै राष्ट्रिय महिला भलिबल टोलीले विजयी सुरुआत गर्‍यो।

यो जितलाई हिजोबाट सुरु १३औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण जित्ने लक्ष्यको सुखद् सुरुआतको रूपमा मुख्य प्रशिक्षक जगदिश भट्टले बयान गरे।

 

प्रकाशित मिति: : 2019-11-28 12:22:57

प्रतिकृया दिनुहोस्