भक्तपुरमा नेकपाको हार : अन्तरघात कि काँग्रेसलाई राप्रपा (संयुक्त)को उपहार ?

तस्बिरः रातोपाटी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य उपनिर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई पराजित गर्दै काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएपछि भक्तपुरको चुनावी हारजीत, तालमेल र घात अन्र्तघातबारे चर्चा परिचर्चा सुरु भएको छ ।

धेरैको अनुमानविपरित सत्तारुढ दलका उम्मेद्वारलाई पराजित गर्दै काँग्रेस उम्मेदवार विजयी बनेपछि भक्तपुरको चुनावी परिणामलाई लिएर सत्तारुढ दलभित्र र बाहिर समेत बहस हुन थालेको छ ।

प्रकाशित मिति: : 2019-12-01 16:59:25

प्रतिकृया दिनुहोस्