सरकार र कांग्रेसबीच चन्दलाई हेर्ने दृष्टिकोणमा मतान्तर

कान्तिपुर

हिंसात्मक गतिविधि गरिरहेका नेत्रविक्रम चन्दको समूहलाई हेर्ने दृष्टिकोणमाथि संसद्मा सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच मतान्तर भएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गर्ने चन्द समूह छलफलका लागि तयार नभएपछि नियन्त्रण गर्न लागेको उल्लेख गर्दै सरकारले 'ब्याक गियर' नलगाउने बताएका छन् ।

प्रकाशित मिति: : 2019-03-25 00:53:58

प्रतिकृया दिनुहोस्