‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

तस्बिरः नेपालखबर

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत अध्ययन गरेको छ।

प्रकाशित मिति: : 2019-03-25 00:56:31

प्रतिकृया दिनुहोस्