बरदान बन्यो वाग्मतीको फोहर पानी

वाग्मतीको बगरमा लगाएको मकैखेती देखाउँदै बहादुरसिं लोप्चन। तस्बिरः अन्नपूर्ण पोष्ट

मकवानपुर : काठमाडौंबाट बग्ने वाग्मती वर्षात्मा बाढी बनेर आइदिन्छ, हिउँदमा निरन्तर फोहरसँगै बगिरहन्छ। फोहर पानीकै कारण माछा पनि राम्ररी बाँच्न सक्दैनन्। गाईवस्तुलाई खुवाउनसमेत योग्य नहुने फोहोर पानीका कारण कतिपयले खोलालाई मृत वाग्मती पनि भन्छन्।

प्रकाशित मिति: : 2019-03-26 08:40:42

प्रतिकृया दिनुहोस्