घुस्याहा राजनारायण पाठकप्रति अख्तियार नरम !

तस्बिरः अनलाइनखबर

१२ चैत, काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालकहरुसँग ७८ लाख रुपैयाँ घुस लिएका आफ्ना पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दामा पाठक र कलेज सञ्चालक लम्बोदरकुमार न्यौपानेलाई विपक्षी बनाएको छ । भक्तपुरमा रहेको यो कलेजको स्वामित्व विवाद अख्तियारमा पुगेपछि न्यौपानेले तत्कालीन आयुक्त पाठकलाई घुस […]

प्रकाशित मिति: : 2019-03-26 23:24:31

प्रतिकृया दिनुहोस्