७८ लाख घूसः ४० लाख बैठक कोठामा, ३८ लाख छोरीको हातमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नै चेम्बरमा बसेर मुद्दा मिलाउने ‘डिल’ गरेको अभियोग सहित बिशेष अदालतमा उनी बिरुद्ध मंगलबार मुद्दा दर्ता भएको छ।

आयुक्त पाठकले घूस दिने भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई आयोगको चेम्बरमा भेटेर अनुसन्धान भइरहेको मुद्दाका बिषयमा छलफल गरेका थिए। पाठक र न्यौपानेबिचमा आयोगमा रहेको मुद्दा मिलाईदिने बिषयमा लेनदेनको छलफल भएको थियो।

प्रकाशित मिति: : 2019-03-27 00:23:57

प्रतिकृया दिनुहोस्