डाङ्गोटेले ल्याउन चाहेको ५५ अर्ब लगानी कहाँ रोकियो ?

फोटो: डांगोटेको कंगोस्थित सिमेन्ट प्लान्ट

लगानी बोर्ड स्थापना भएपछि दक्षिण अफ्रिकी महादेशमा एकछत्र राज गरिरहेको डंङ्गोटे सिमेन्टले नेपालमा झण्डै ५५ अर्ब लगानी गर्न अनुमति लियो ।

तर, नाइजेरियन कम्पनी डाङ्गोटेले प्रक्रिया सुरु गरेको ८ वर्ष हुन लागिसक्यो, लगानी आउन सकेको छैन । बरु कम्पनी नेपालबाट फिर्ता हुने मनसाय बनाएको छ...

 

प्रकाशित मिति: : 2019-03-27 18:13:32

प्रतिकृया दिनुहोस्