विप्लव ‘नेकपा’ का प्रवक्ता कता बेपत्ता?

नेपालखबर

हरेक संगठनले आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी संगठनको एक अगुवा व्यक्तिलाई दिएका हुन्छन्, प्रवक्ताको रुपमा। नेपालमा क्रियाशील सबैजसो राजनीतिक दलले आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्न प्रवक्ताको व्यवस्था गरेका छन्। यस्तै व्यवस्था नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेकपा’ ले पनि गरेको छ।
यतिबेला नेपालका कुनै राजनीतिक दलले उतारचढाव भोग्नु परेको छ भने, विप्लव नेतृत्वको नेकपाले भोगिरहेको छ।

प्रकाशित मिति: : 2019-03-28 04:48:45

प्रतिकृया दिनुहोस्