क्रान्तिको नाममा लुट, देशको नाममा धोका
मधुसूदन भट्टराई
मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
तन दिव्य बलिष्ठ र जिष्णु बनी
ज्वर ताप र शीत सहिष्णु बनी
तदनन्तर निर्मल बन्छ खुन
गर योग सदैव निरोग हुन
मन सात्विक शान्त पवित्र बनी
स्तुति निन्दकको पनि मित्र बनी
अवशेष समस्त विकार धुन
गर योग सदैव निरोग हुन
व्यवहार मिजास सुवास बनी
यश कीर्ति सबै तिर खास बनी
सजिलै सित लक्षित लक्ष्य छुन
गर योग सदैव निरोग हुन
मति तीक्ष्ण विशेष परार्थ बनी
हर निश्चित निर्णय सार्थ बनी
नर जीवनमा न त पर्छ रुन
गर योग सदैव निरोग हुन
रिस राग विना सुकुमार बनी
निज बोध परात्पर सार बनी
उठ यो उपकारक मार्ग चुन
गर योग सदैव निरोग हुन
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया